मन्त्रिपरिषदको बैठकले गर्याे काठमाडौं–तराई द्रुतमार्गको डिपीआर संशोधन, सुरुङकाे संख्या थपिने
काठमाडौं । काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपीआर संशोधन भएको छ । लागत समय र लागत मुल्य घटनेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । संसाेधनपछि सुरुङकाे संख्या बढ्नेछ । मंगलवार