२ साताभित्र विद्युत विधेयक संसदमा दर्ता हुन्छ: ऊर्जा मन्त्री बस्नेत
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक अबको २ सातामा व्यवस्थापिका संसदमा दर्ता गर्ने बताएका छन् । बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्रकारहरूसँगको संवादमा मन्त्री बस्नेतले ढिलोमा २ सातामा विद्युत