फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालय बनाइने, १ अर्ब रुपैयाँ लागत अनुमान
काठमाडौं । नेपालको पहिलो र एसियाको दोस्रो ५ सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयको रूपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रूपमा विकास गर्न