पर्वतीय उडानमा आकर्षण बढ्दो
काठमाडाैं । शरद ऋतु पदयात्रा र दृश्यावलोकनका लागि उपयुक्त मौसम मानिन्छ । मनसुन सकिएपछिको सफा मौसम अनि खलेलुको आकाश । निलो आकाशमुनि चाँदीका घेरा झैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यले जो कोहीलाई लोभ्याउँछ । अनुपम प्राकृतिक