देशभरका यातायात कार्यालयकाे सेवा भदौदेखि अनलाइन गरिने
काठमाडाैं । आगामी भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले यातायात क्षेत्र सुधारका लागि ११ बुँदे सामूहिक घोषणपत्र जारी गर्दै