लगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश
काठमाडौं । प्रतिनिधिसभाको साेमबारकाे बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८१’ पेस भएको छ । सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गरेका हुन् । यसक्रममा मन्त्री भण्डारीले