पर्याप्त अध्ययन विना नै देशभर ३ दर्जन सभाहल निर्माणाधीन, तर भएकै सभाहल प्रयोगविहिन
काठमाडौं । संघीयदेखि स्थानीय सरकारसमेतले सभाहल निर्माणलाई उच्च प्राथमिकतामा राखेका छन् । विभिन्न जिल्लाहरूमा ३३ सभाहल निर्माण गर्ने कार्यक्रम स्वीकृत गरी अहिले निर्माणाधीन अवस्थामा छन् । ती सभाहलको लागत अनुमान ८ अर्ब ७१ करोड ४७