अतिक्रमण तथा भवनको अनधिकृत प्रयोजन परिवर्तन रोक्नु महानगरकाे पहिलो दायित्वः बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण महानगरको पहिलो दायित्व भएको बताएका छन । आइतबार सामाजिक सञ्जालमा प्रेस विज्ञप्ति जारी गर्दै उनले गैरकानूनी कार्यको थप