Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पर्यटन

पर्यटन
होटल व्यवसायी महासङ्घको महाधिवेशन चितवनमा

होटल व्यवसायी महासङ्घको महाधिवेशन चितवनमा

चितवन । होटल व्यवसायी महासङ्घको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने भएको छ । महासङ्घका अध्यक्ष हीराध्वज शाहले यही पुस १९ र २० गते भरतपुरमा सम्मेलन गर्ने जानकारी दिए । महासङ्घले समग्र व्यवसायलाई नै

उड्डयन
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासी खुसी, थप पूर्वाधार निर्माणकाे अपेक्षा

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासी खुसी, थप पूर्वाधार निर्माणकाे अपेक्षा

लेखनाथ ।  पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथवासीमा पनि खुसियाली छाएको छ । लेखनाथको खरानेफाँट निवासी कृष्ण तिमिल्सेनाले विमानस्थलको आइतबार उद्घाटनसँगै अब पोखराको मात्र हैन, लेखनाथको पर्यटनमा समेत सहयोग पुग्ने बताएका छन् ।  विमानस्थल

उड्डयन
विमानस्थल निर्माणका लागि दिएकाे कर्जालाई अनुदानमा परिणत गर्न चीन सरकारसमक्ष आग्रह

विमानस्थल निर्माणका लागि दिएकाे कर्जालाई अनुदानमा परिणत गर्न चीन सरकारसमक्ष आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गरेका छन्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम

उड्डयन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आइतबार पोखरा आउदैछन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा आउन लागेका हुन् । प्रधानमन्त्री बिहान ११.०० बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको नेपाल नागरिक

पर्यटन
विश्वमै ख्याती कमाएको एक्कोर समूहले नेपालमा ‘मर्क्याेर काठमाडौं’ होटल निर्माण गर्ने

विश्वमै ख्याती कमाएको एक्कोर समूहले नेपालमा ‘मर्क्याेर काठमाडौं’ होटल निर्माण गर्ने

काठमाडौं । भारत, मध्यपूर्व, अफ्रिका, टर्की लगायत विभिन्न देशमा ४३० भन्दा बढी होटलमा लगानी गरेको एक्कोर समूहले नेपालमा पनि ‘मर्क्याेर काठमाडौं’ होटल निर्माण गर्ने भएको छ । होटल व्यवसायमा विश्वकै अग्रणी मानिने यो समूहले नेपालमा

पर्यटन
काभ्रेको बेथानचोकमा ३ कराेडकाे लागतमा केबुलकार निर्माण हुने

काभ्रेको बेथानचोकमा ३ कराेडकाे लागतमा केबुलकार निर्माण हुने

धुलिखेल । काभ्रेको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबुलकार निर्माण हुने भएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभ्रेको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबुलकार निर्माणको योजना अघि सारेको बताए ।  केबुलकार

उड्डयन
नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजना सार्वजनिक, वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्य

नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजना सार्वजनिक, वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्य

काठमाडौं । सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ । कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य लिइएको छ भने सोही अवधिमा पर्यटन क्षेत्रमा

उड्डयन
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल

पोखरा। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा विहीबार यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा

पर्यटन
बन्दीपुर केबलकारको काम अन्तिम चरणमा, बैशाखदेखि सञ्चालनको तयारी

बन्दीपुर केबलकारको काम अन्तिम चरणमा, बैशाखदेखि सञ्चालनको तयारी

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकारको काम अन्तिम चरणमा पुगेको छ ।आगामी वैशाखदेखि व्यावसायिक रुपले सञ्चालनमा ल्याउने तयारी गरिएको केबलकारको काम अन्तिम चरणमा पुगेको हो । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म

पर्यटन
पर्यटन प्रवर्द्धन गर्न कालिका-विन्ध्यवासिनी साइकलयात्रा   

पर्यटन प्रवर्द्धन गर्न कालिका-विन्ध्यवासिनी साइकलयात्रा   

बलेवा । पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाको समन्वयमा साइकल र्‍याली आयोजना