अहिलेकै वृद्धिदरले २७ वर्षपछि विद्युत माग साढे १८ हजार मेगावाट मात्र
काठमाडौं । जल तथा ऊर्जा आयोगले विद्युत मागको वृद्धिदर यथास्थितीमै रहेमा आगामी सन् २०५० अर्थात २७ वर्षपछि साढे १८ हजार मेगावाट मात्र पुग्ने प्रक्षेपण गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले आगामी १२ वर्षभित्र