बढ्दो उत्पादन र सुस्त खपत वृद्धिः बर्खाकाे विद्युत खेर जाने त्रास
काठमाडौं । देशको राष्ट्रिय प्रसारण प्रणालीमा अहिले विद्युत जडित क्षमता २६ सय मेगावाट पुगिसकेको छ । नेपाल विद्युत प्राधिकरणको प्रक्षेपणअनुसार निर्माण सकिन लागेका जलविद्युत आयोजनाको विद्युत थपिँदा चालू आर्थिक वर्ष (२०७९/८०) को अन्त्यमा यो क्षमता