Nepal Purbadhar

Category: यातायात

यसकारण आवश्यक छ ‘पोडवे सेवा’

काठमाडौँ, सहर सहरजस्तो हुन सहज रूपमा सार्वजनिक यातायात उपलब्ध हुनुपर्छ । आम मानिसको विश्वास र भरोसा दुवै हुनुपर्छ । तर, काठमाडौँ उपत्यकामा सहज रूपमा सार्वजनिक यातायात सेवा पाउन आम मानिसलाई मुस्किल छ । बढ्दो सहरीकरणले

मुख्य समाचार
मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी   

मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी   

गण्डकी । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरामा ट्याक्सी व्यवसायीबीच गत साउन २७ मा पोखरामा मिटरमा ट्याक्सी चलाउने सहमति भयो । मन्त्रालयले भदौ १ गतेदेखि अनिवार्य रूपमा मिटर प्रणालीमा ट्याक्सी

अन्तर्वार्ता
‘नेपाल र भारतका ढुवानी साधनलाई गरिने असमान व्यवहारले व्यवसायी निरास छन’

‘नेपाल र भारतका ढुवानी साधनलाई गरिने असमान व्यवहारले व्यवसायी निरास छन’

यातायात व्यवस्था विभागले अन्तिम पटक सार्वजनिक गरेको सवारी साधनको तथ्याङ्क अनुसार देशभर ७५ हजार ट्रकको संख्या छ । तर नेपालमा लगतकट्टाको व्यवस्था नभएकाले उल्लेखित सबै सञ्चालनमा छैनन् । ढुवानी क्षेत्रमा सक्रिय व्यवसायीहरुको संस्था नेपाल ट्रक

मुख्य समाचार
रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात

रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

मुख्य समाचार
वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती   

वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती   

दमौली । निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । केही दिनदेखि परेको वर्षाका कारण राजमार्ग हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणले सास्ती बेहोरेका हुन् । मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देका

भौतिक पूर्वाधार
यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट गाउँ

यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट गाउँ

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ । मालिका–१ र मङ्गला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो ।

भौतिक पूर्वाधार
निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा   

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा   

सुनसरी । धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको काम अन्तिम चरणमा पुगेको छ । एक बिघा ७ कट्ठा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ९५ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय काम भएको धरान उपमहानगरपालिकाका

भौतिक पूर्वाधार
हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

गण्डकी । पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष मार यात्रु र सवारीचालकले खेप्नुपरिरहेको छ । पोखरा-मुग्लिन सडक आयोजना र मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक-याम्दी सडक समयमा नबन्दा वर्षात्मा हिलो

ऊर्जा
विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न ग्लोबल आइएमई बैंक र जीआइजेडबीच सम्झौता

विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न ग्लोबल आइएमई बैंक र जीआइजेडबीच सम्झौता

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जीआइजेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ । जीआइजेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेशन एक्सन

इन्टरनेट
अस्थायी बाटो इजाजत पत्र पटकेको भुक्तानी अब अनलाइनबाट

अस्थायी बाटो इजाजत पत्र पटकेको भुक्तानी अब अनलाइनबाट

भक्तपुर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अस्थायी बाटो इजाजत पत्र पटकेको भुक्तानी अब अनलाइन मार्फत हुने बताएका छन् । मंगलबार यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीमा आयोजित एक कार्यक्रममा अनलाइन पटके भुक्तानी