Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

यातायात

यातायात
सवारी दुर्घटनाका त्रृटि पत्ता लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनायो ५ सदस्यीय कार्यदल

सवारी दुर्घटनाका त्रृटि पत्ता लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनायो ५ सदस्यीय कार्यदल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटनाकाे भौतिक र प्राविधिक पक्षका त्रृटिबारे अध्ययन गर्न ५ सदसीय कार्यदल गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सवारी दुर्घटनाबाट मानवीय, आर्थिक र

यातायात
काठमाडौं उपत्यकाकाे दुर्घटना निगरानी गर्न एएनपीआर क्यामेरा जडान   

काठमाडौं उपत्यकाकाे दुर्घटना निगरानी गर्न एएनपीआर क्यामेरा जडान   

काठमाडौं ।  नेपालमा गाडीले मानिसलाई हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ, जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ ।

यातायात
प्युठान-नयाँ दिल्ली बस सेवा सञ्चालन

प्युठान-नयाँ दिल्ली बस सेवा सञ्चालन

प्युठान । प्युठान बसपार्क टिकुरीदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म नेपाल–भारतमैत्री बस सेवा सञ्चालनमा आएको छ । नेपाली तथा भारतीय नागरिकलाई आवत–जावत सहजताका लागि यो बस सेवाको सुरुवात गरिएको हो । सोमबार विषेश कार्यक्रमको आयोजना गरी

सडक
सवारी दुर्घटनाको सूचना व्यवस्थापनका लागि नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच समझदारी

सवारी दुर्घटनाको सूचना व्यवस्थापनका लागि नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच समझदारी

काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषदबीच ‘सवारी दुर्घटना सूचना व्यवस्थापन प्रणाली’ सञ्चालन तथा ट्राफिक व्यवस्थापनसम्बन्धी सुरक्षा उपकरण हस्तान्तरणमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र भौतिक पूर्वाधार

यातायात
काठमाडौं-पोखरा र काठमाडौं-सुनौली पर्यटक बससेवा सञ्चालन  

काठमाडौं-पोखरा र काठमाडौं-सुनौली पर्यटक बससेवा सञ्चालन  

काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौं–पोखरा र काठमाडौं–सुनौली पर्यटक बससेवा सुरु भएको छ । नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न ४ कम्पनीले सोफासहितको ६ नयाँ बस सञ्चालनमा ल्याई

सडक
उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक अलपत्र

उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक अलपत्र

लमजुङ । पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक अलपत्र अवस्थामा छ । सरकारले एक पालिकामा एक सडक पु¥याउने अभियानअन्तर्गत् अघि बढेको यस सडकमा ठेकेदारले काम नगर्दा पाँच महिनादेखि अलपत्र अवस्थामा रहेको हो ।

भौतिक पूर्वाधार
हुलाकी राजमार्ग निर्माणमा एसएसबीको अवरोध छः मन्त्री ज्वाला

हुलाकी राजमार्ग निर्माणमा एसएसबीको अवरोध छः मन्त्री ज्वाला

काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिम क्षेत्रस्थित हुलाकी राजमार्ग कालोपत्र गर्ने सिलसिलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध पु¥याइरहेको बताएका छन् । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको आजको

भौतिक पूर्वाधार
मुग्लिन–पोखरा सडक : आँबुखैरेनीमा थप साढे तीन किलोमिटर कालोपत्र

मुग्लिन–पोखरा सडक : आँबुखैरेनीमा थप साढे तीन किलोमिटर कालोपत्र

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीमा थप साढे तीन किलोमिटर खण्ड कालोपत्र भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजना पूर्वी खण्डले आँबुखैरेनी–३ मा सडक कालोपत्र भएको हो । योसहित पूर्वी खण्डमा हालसम्म १२

सडक
बुद्धसिंह मार्ग : कालोपत्र गर्न नाला निर्माण

बुद्धसिंह मार्ग : कालोपत्र गर्न नाला निर्माण

दमौली । पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गमा कालोपत्रका लागि नाला निर्माणको काम थालिएको छ । उक्त खण्डको दश किलोमिटर सडक कालोपत्र हुने जनाइएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा

सडक
सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा

सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा

ढोरपाटन (बागलुङ) । लामो समयदेखि अलपत्र परेको सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा अघि बढेको छ । तराई पहाड जोड्ने गरी निर्माण थालिएको यो सडकको बागलुङ खण्डको काम मङ्सिर लागेयता द्रुत गतिमा अघि बढेको हो ।