Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

मुख्य समाचार
सुर्खेत–हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँः कार्यवाहक प्रधानमन्त्री खड्का

सुर्खेत–हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँः कार्यवाहक प्रधानमन्त्री खड्का

कर्णाली । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले सुर्खेत–हिल्सा सडक निर्माणमा जोड दिने बताएका थिए । गुर्भाकोट नगरपालिका सुर्खेत बोटेचौरस्थित स्थापना भएको भेरी कोरिडोर सिञ्चाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन कार्यक्रममा उनले सुर्खेत–हिल्सा जोड्ने सडक

यातायात
रिडी‐रुद्रवेणी सडक अवरुद्ध

रिडी‐रुद्रवेणी सडक अवरुद्ध

गुल्मी । पहिरोका कारण कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर अन्र्तगतको रिडी‐रुद्रबेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ

मुख्य समाचार
ट्रयाक खुलेको आठ वर्षपछि सडक स्तरोन्नति सुरु

ट्रयाक खुलेको आठ वर्षपछि सडक स्तरोन्नति सुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिङगाको ठूलोखोलादेखि डाँडाखेत हुँदै ढोलथान जोड्ने कृषि सडक ट्रयाक निर्माण भएको आठ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ । बेनी–दरवाङ सडकखण्ड अन्तर्गत सिङगाको ठूलोखोलादेखि वडा नं ४ र ५ का ग्रामीण

जलविद्युत
पूर्वाधार क्षेत्रको लागि प्रधानमन्त्रीको चीन भ्रमण कति उपलब्धीमूलक ? के के भए समझदारी ?

पूर्वाधार क्षेत्रको लागि प्रधानमन्त्रीको चीन भ्रमण कति उपलब्धीमूलक ? के के भए समझदारी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको क्रममा भएको सहमति तथा समझदारीलाई दुवै देशको तर्फबाट १३ बुँदामा समाहित गरेर संयुक्त वक्तव्य जारी गरेका छन् । मंगलबार (आज) जारी गरेको वक्तव्यमा कृषिदेखि सूचना प्रविधि र शिक्षादेखि

भौतिक पूर्वाधार
साँगा–धुलिखेल सडक विस्तारः भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी

साँगा–धुलिखेल सडक विस्तारः भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक चार लेनमा विस्तार आयोजनाको साँगा–धुलिखेल सडकखण्डमा कामबापतको रकम भुक्तानी नपाए ठेकेदार कम्पनीले निर्माण रोक्ने चेतावनी दिएको छ । कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा

सडक
बनेको तीन महिनामै सडक भत्किएपछि अनुगमन

बनेको तीन महिनामै सडक भत्किएपछि अनुगमन

भोजपुर । बनेको तीन महिनामै कालोपत्रे भएको सडक भत्किएपछि सरोकारवाला निकायले चासो देखाएका छन् । लाखौ बजेट खर्चेर बनेको बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडकखण्डको साढे चार किलोमिटर सडक तीन महिनामै भत्किए पछि भोजपुर नगरपालिका वडा नम्वर ५ बोखिमका

निर्माण
देशभर ३० सुरुङमार्ग निर्माणकाे चर्चा,  कुन सुरुङको अवस्था कस्तो ?

देशभर ३० सुरुङमार्ग निर्माणकाे चर्चा, कुन सुरुङको अवस्था कस्तो ?

काठमाडौं । सरकारको नीति तथा निर्देशक सिद्धान्तमा मात्र होइन, बजेट र कार्यक्रममा पनि सुरुङ निर्माणका योजना बाक्लै गरी पर्ने थालेका छन् । हरेक वर्षजसो अघिल्लो वर्षको भन्दा सुरुङ निर्माणका योजनाको संख्यामा वृद्धि हुदै गएको छ

भौतिक पूर्वाधार
नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिँदै

नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिँदै

बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिएपछि बाँके र बर्दिया जिल्लावासीमा उत्साह थपिएको छ ।साँघुरो सडक, कालोपत्रे भत्किएर खाल्डैखाल्डा भएका कारण हिउँदमा धुलाम्मे र वर्षादमा हिलाम्मे हुनुपर्ने बाध्यता हटेकाले सर्वसाधारणमा उत्साह छाएको जानकी गाउँपालिकाका

सडक
श्रमदान गरेर सडक मर्मत

श्रमदान गरेर सडक मर्मत

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा ९माओवादी केन्द्र० का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रमअन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार र आइतबार श्रमदान गरेका हुन् ।

भौतिक पूर्वाधार
सहजपुर–बोगटान सडक अन्तिम चरणमा

सहजपुर–बोगटान सडक अन्तिम चरणमा

कैलाली । सहजपुर–बोगटान सडक कालोपत्र गर्न सुरु भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण पूरा हुनसकेको छैन । निर्माणाधीन सहजपुर–बोगटान सडकको भौतक प्रगति ९२ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । क्षेत्राधिकारको विवाद र चट्टानका कारण