हट्यो नागढुंगा सुरुङमार्गको समस्या, एक महिनाभित्र टनेलको ब्रेक थ्रु गर्ने तयारी
काठमाडौं । स्थानीय समस्याले केही समय अबरुद्ध बनेको नागढुंगा नौविसे सुरुङ मार्गको निर्माण कार्य पुनः शुरु भएको छ । सुरुङमार्गको पूर्वी पोर्टलको ८३ मिटर माथी खाड्ल परेको थियो भने ९ वटा घरहरु चर्किएका थिए ।