Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
बेनी–जोमसोम सडकमा दश स्थानमा पहिरोका जोखिम

बेनी–जोमसोम सडकमा दश स्थानमा पहिरोका जोखिम

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डमा १० स्थानमा ठूलो पहिरोको जोखिम रहेको पाइएको छ । म्याग्दीको बेनीबाट मुुस्ताङको घाँससम्मको ४० किलोमिटर दूरीको सडक पहिरोबाट प्रभावित भएको अध्ययनबाट पहिचान भएको हो । बेनी–जोमसोम–कोरला

उड्डयन
बैतडी विमानस्थल बन्द, नागरिक हवाई सेवाबाट वञ्चित

बैतडी विमानस्थल बन्द, नागरिक हवाई सेवाबाट वञ्चित

बैतडी । बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा स्थानीय बासिन्दाहरुलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका छन् । प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै

जलविद्युत
इलामको उच्च पहाडी क्षेत्रमा पुग्यो प्रसारण लाइन

इलामको उच्च पहाडी क्षेत्रमा पुग्यो प्रसारण लाइन

इलाम । बिजुली अभावका कारण समस्या भोग्दै आएका इलामको उच्च पहाडी क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छ । सञ्चार र विद्युत्को उज्यालोबाट टाढा रहेका उच्च पहाडी क्षेत्रमा विद्युत् पुगेपछि गोठ सञ्चालकको दैनिकी फेरिएको

भौतिक पूर्वाधार
चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने कुरा उठाइने

चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने कुरा उठाइने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आगामी चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममाउनले चीन भ्रमणका क्रममा व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने बताएका

भौतिक पूर्वाधार
आरम्भचोकसम्म खोलियो छोपिएको यज्ञमती र चखुँचा खोला

आरम्भचोकसम्म खोलियो छोपिएको यज्ञमती र चखुँचा खोला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउने काम आरम्भचोकसम्म सकिएको छ । खोला छुट्याउने कामसँगै यहाँसम्म जग्गाको नापजाँच पनि गरिएको महानगरपालिका–६ का अध्यक्ष भुवन लामाले

अर्थ राजनीति
यस्ता छन ट्रक यातायात व्यवसायीका ११ समस्या

यस्ता छन ट्रक यातायात व्यवसायीका ११ समस्या

मुलुकभर मालवाहक यातायातको झण्डै शतप्रतिशत काम ट्रक यातायात मार्फत भइरहेको छ । तर, यातायात क्षेत्रमा विविध समस्या रहेको र त्यसलाई समाधान गर्न सरकारले चासो नदिएको ट्रक यातायात व्यवसायीहरुको गुनासो छ । भोगिरहेका समस्याहरुको समाधान गरी

भौतिक पूर्वाधार
मन्त्री ज्वालासँग दक्षिण कोरियाका राजदूतले भने–भौतिक पूर्वाधारमा लगानी गर्न तयार छौ

मन्त्री ज्वालासँग दक्षिण कोरियाका राजदूतले भने–भौतिक पूर्वाधारमा लगानी गर्न तयार छौ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग दक्षिण कोरियाको एक टोलीले भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न प्रस्ताव मागेको छ । नेपालको हाइड्रो क्षेत्रमा लगानी गर्दै आएको दक्षिण कोरियाले भौतिक पूर्वाधारका क्षेत्रमा पनि लगानी गर्ने

भौतिक पूर्वाधार
कर्णाली करिडोर पुनः सञ्चालनमा

कर्णाली करिडोर पुनः सञ्चालनमा

मान्म । मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर खुल्ला गरिएको छ । कर्णाली करिडोको कालीकोटको नरहरिनाथ गाउँपालिका–८ को खुलालुको पक्की पुल बाँयातर्फको भाग मर्मतका लागि बन्द गरिएको आजबाट खुल्ला गरिएको हो । खुलालु हिल्सा सडक

अन्तर्राष्ट्रिय
सय घन्टामा सय किमि कालोपत्र सडक

सय घन्टामा सय किमि कालोपत्र सडक

काठमाडौं । नेपालमा एक किमि सडक बनाउन कति घन्टा वा दिन वा हप्ता लाग्ला ? भारतले केही महीना अघि सय घन्टामा सय किमि कालो पत्रे सडक बनाएर विश्व कीर्तिमान बनाएको छ । उत्तर प्रदेश राज्यमा

सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरुको सहजताका लागि सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ । सो सार्वजनिक यातायातले पालिकाको सवै वडाका अशक्त, फरक क्षमता भएका व्यक्ति,