Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
नारायणगढ-बुटवल सडककाे थपिएको म्याद साउन ८ मा सकिँदै,पूर्वी खण्डमा ५२ प्रतिशत भाैतिक प्रगति

नारायणगढ-बुटवल सडककाे थपिएको म्याद साउन ८ मा सकिँदै,पूर्वी खण्डमा ५२ प्रतिशत भाैतिक प्रगति

नवलपरासी ।  नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएकोमा दाेस्राे पटक थपिएकाे म्याद सकिँदा पनि निर्माण कार्य पूरा

भौतिक पूर्वाधार
मुग्लिन-मलेखु सडक विस्तारकाे कामले गति लिन सकेन

मुग्लिन-मलेखु सडक विस्तारकाे कामले गति लिन सकेन

चितवन । मुग्लिन-मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिका काम सुस्त गतिमा भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गतको ३९ किलोमिटर यो खण्डमा सन् २०२२ डिसेम्बरदेखि काम सुरु गरिएकामा एक वर्ष ६ महिनाको अवधिमा १३ प्रतिशत मात्र काम भएको

भौतिक पूर्वाधार
फुस्रेखोला देउराली सडकमा ७ वर्षमा आधा मात्रै काम   

फुस्रेखोला देउराली सडकमा ७ वर्षमा आधा मात्रै काम   

गण्डकी ।आर्थिक वर्ष २०७३/७४ मा सुरु भएर पनि पूर्णता पाउन नसकेको फुस्रेखोला रामदी मट्टिखान हुँदै स्याङजाको देउरालीसम्मको सडक आयोजनामा सात वर्षमा करिब ५१ प्रतिशत काम सम्पन्न भएको छ । यस क्षेत्रको समृद्धिसँग जोडिएको आयोजना सुस्त

निजी क्षेत्र
दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी

दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी

काठमाडौं । उद्योगहरुको नवीकरणको माग राखी गरेको क्रसर व्यवसायीहरुको आन्दोलनले दुई साता पार गरेको छ । काठमाडौंको माइतिघर मण्डलामा गत असार १ गतेदेखि क्रसर व्यवसायी आन्दोलित भएका थिए । आफुहरुको माग सम्बोधनमा सरकार गम्भीर नभएको

भौतिक पूर्वाधार
फिक्कल-नयाँबजार सडक कालोपत्र,सर्वसाधारणकाे दैनिक यात्रा सहज   

फिक्कल-नयाँबजार सडक कालोपत्र,सर्वसाधारणकाे दैनिक यात्रा सहज   

फिक्कल (इलाम) । इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ ।सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २०‍‍.२०० किलोमिटर सडक कालोपत्रे पूरा भएको हो । कोशी प्रदेश सरकारको

भौतिक पूर्वाधार
‘ट्र्याक’ खुलेको डेढ दशकपछि बल्ल बाँसबोट सडकमा कालोपत्र   

‘ट्र्याक’ खुलेको डेढ दशकपछि बल्ल बाँसबोट सडकमा कालोपत्र   

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो ।

भौतिक पूर्वाधार
भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगर

भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगर

ललितपुर । भूकम्पबाट भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ । भूकम्पमा क्षति भएका पुनःनिर्माण गर्न बाँकी सम्पदाको मर्मतसम्भार र पुनःस्थापनालगायत काम प्रारम्भ गरिएकाे हाे । अहिले धमाधम भूकम्पले क्षतिग्रस्त

पुल
हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति   

हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति   

गलेश्वर (म्याग्दी) । ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने ७ किलोमिटर कृषि सडकको स्तरोन्नति सुरु भएको छ । २०६३ मा ट्रयाक खुलेको सात किलोमिटर लामो उक्त सडकको बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर

भौतिक पूर्वाधार
ट्रयाक खुलेको १९ वर्षपछि बल्ल सडक कालोपत्र   

ट्रयाक खुलेको १९ वर्षपछि बल्ल सडक कालोपत्र   

ढोरपाटन। २ जिल्ला जोड्ने गरी १९ वर्ष अगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको हो । ५ वर्ष अगाडि स्तरोन्नतीसहित कालोपत्र गर्न

पुल
मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो   

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो   

सिन्धुपाल्चोक।  गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप