Nepal Purbadhar

Category: पुल

पुल
काम नगर्ने निर्माण कम्पनीलाई जरिवाना तिराएर कारबाही

काम नगर्ने निर्माण कम्पनीलाई जरिवाना तिराएर कारबाही

भजनी । कैलालीकाे टिकापुर नगरपालिकाले पटक-पटक म्याद थप गर्दा पनि काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न सुरु गरेकाे छ । नगरपालिकाले ठेक्का सम्झाैता गरेर काम नगरी बस्ने निर्माण कम्पनीलाई जरिवाना तिराएर कारबाही गर्न सुरु गरेकाे

पुल
सार्वजनिक पूर्वाधार निर्माणको लागि मन्त्रिपरिषद्को महत्वपूर्ण निर्णय, कार्यान्वयनको खाँचाे

सार्वजनिक पूर्वाधार निर्माणको लागि मन्त्रिपरिषद्को महत्वपूर्ण निर्णय, कार्यान्वयनको खाँचाे

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सोमबार साँझ सम्पन्न भयो । पहिलो बैठकले सार्वजनिक पूर्वाधार निर्माण परियोजनालाई केन्द्रित गरी एउटा महत्वपूर्ण निर्णय गरेको छ । मन्त्रिपरिषद्

पुल
फास्ट ट्र्याक चाँडो सम्पन्न गर्न अनुगमन र समन्वय समिति गठन

फास्ट ट्र्याक चाँडो सम्पन्न गर्न अनुगमन र समन्वय समिति गठन

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को काम चाँडो सक्न समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ । ‘आजको सुरुआत, भोलिको आधार : काठमाडौँ–तराई मधेस द्रुतमार्ग’ भन्ने नाराकासाथ नेपाली सेनाको

पुल
वडास्तरमै पूर्वाधार याेजना सम्झौता हुँदा समय र खर्चको बचत

वडास्तरमै पूर्वाधार याेजना सम्झौता हुँदा समय र खर्चको बचत

 म्याग्दी ।  भाैगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको

जलस्रोत–खानेपानी सिँचाई
महाकाली तटीय क्षेत्रः पहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य

महाकाली तटीय क्षेत्रः पहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य

महेन्द्रनगर । विसं २०७० अघि हरेक वर्षातमा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो । बाढीले भीमदत्त नगरपालिका–११ भुजेला, १२ ऐरी ओदाली र वडा नं १३ पिपरीया क्षेत्रमा सयौँ बिघा

पुल
नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै १ वर्ष लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै १ वर्ष लाग्ने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै १ वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् । आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना

पुल
नारायणघाट–बुटवल सडक पूर्वी खण्डमा दैनिक १२ सय कामदार परिचालन, सडक निर्माणले गति लिँदै

नारायणघाट–बुटवल सडक पूर्वी खण्डमा दैनिक १२ सय कामदार परिचालन, सडक निर्माणले गति लिँदै

कावासोती । एक १ थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणगढ–बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्न कार्यालयका इञ्जीनियर धिरज ढकालका अनुसार अहिलेसम्म २०.३३ प्रतिशत काम

पुल
कालीगण्डकी पुलको कामले ६ वर्षपछि गति लियो

कालीगण्डकी पुलको कामले ६ वर्षपछि गति लियो

बागलुङ । जिल्लाको जैमिनी नगरपालिका-१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो । ‘लामो

पुल
कालीगण्डकीमा पक्की पुल निर्माण अलपत्र, स्थानीयलाई आवत-जावतमा सास्ती

कालीगण्डकीमा पक्की पुल निर्माण अलपत्र, स्थानीयलाई आवत-जावतमा सास्ती

रेसुङ्गा । कालीगण्डकीमा गुल्मी र पर्वत जोड्ने पक्की पुलको निर्माणको काम विगत ६ वर्षदेखि अघि बढन सकेको छैन । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुल अलपत्र

पुल
नेपाल भारत व्यापारको लागि महत्वपूर्ण मिनगञ्ज पुल सञ्चालनमा, सय किलोमिटर दूरी छोटियो

नेपाल भारत व्यापारको लागि महत्वपूर्ण मिनगञ्ज पुल सञ्चालनमा, सय किलोमिटर दूरी छोटियो

काठमाडाैं । नेपाल र भारतबीच व्यापार सहजीकरणको लागि महत्वपूर्ण मिनगञ्ज पुल सञ्चालनमा आएको छ । जोगबनी नाकाबाट ४ किलोमिटरमा रहेको पुल भासिदा करिब ११ महिनादेखि ढुवानी असहज भएको थियो । विराटनगर भन्सार कार्यालयका अनुसार बुधबारदेखि