Nepal Purbadhar

Category: पुल

पुल
पूर्वाधार विकासले व्यापारिक केन्द्र बन्दै मेलौली

पूर्वाधार विकासले व्यापारिक केन्द्र बन्दै मेलौली

बैतडी । कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको छ । तल्लोस्वराडमा मेलौली नगरपालिका सहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका छन् । पाटन–पञ्चेश्वर सडक सञ्चालन भएसँगै

पुल
सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु

सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु

काठमाडाैं । सूर्यविनायक–धुलिखेल, धुलिखल–सिन्धुली–बर्दिवास सडक आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्डको विस्तार विहीबारदेखि सुरु भएको छ । आयोजनाले आज सूर्यविनायकमा आयोजना गरेको सडक विस्तार शुभारम्भ कार्यक्रममा भक्तपुर–२ का सङ्घीय सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य किरण थापा, सूर्यविनायक

पुल
पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

पर्वत । पर्वतको दक्षिण भेग र सदरमुकाम कुश्मा जोड्ने कुश्मा ज्ञादी झोलुङ्गे पुलको मर्मतसम्भार नगरिँदा दुर्घटनाको जोखिम बढेको छ । पुल निर्माण भएको दुई दशक पुगिसक्दा पनि मर्मत गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् ।

पुल
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे ९० दिनकाे प्रगति समिक्षा, मन्त्री श्रेष्ठका ३० काम

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे ९० दिनकाे प्रगति समिक्षा, मन्त्री श्रेष्ठका ३० काम

काठमाडौं । उप–प्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेको ३ महिनामा ३० भन्दा बढी काम गरेको दाबी गरेका छन् । मन्त्री श्रेष्ठले सोमबार पदभार ग्रहण गरेको ९० दिन पुगेको अवसरमा

पुल
७ वर्षसम्म पुल निर्माण नगर्ने ठेकेदारलाई कारबाहीकाे चेतावनी    

७ वर्षसम्म पुल निर्माण नगर्ने ठेकेदारलाई कारबाहीकाे चेतावनी    

जाजरकाेट । सडक डिभिजन कार्यालय चौरजहारीले काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएकाे छ । कार्यलयले जाजरकोटको नलगाड नगरपालिका-१० रग्दा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ स्यालाखदी जोडने भेरी नदीको पुल ७ वर्षसम्म निर्माण सम्पन्न नगर्ने

पुल
हिउँद सकिएसँगै पूर्वाधार निर्माण थालियो

हिउँद सकिएसँगै पूर्वाधार निर्माण थालियो

मनाङ।  हिउँद सकिएसँगै हिमाली जिल्ला मनाङमा पूर्वाधार निर्माणका कार्य गर्न थालिएको छ । चिसो बढेसँगै रोकिएका विकास निर्माणका कार्य थालिएको पूर्वाधार कार्यालयले जनाएको छ । हिउँदमा हिमापात कम भए पनि अत्यधिक चिसोका कारण रोकिएका विकास

निजी क्षेत्र
सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न निर्माण व्यवसायीलाई राष्ट्रपतिको सुझाव

सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न निर्माण व्यवसायीलाई राष्ट्रपतिको सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीहरूलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता

पुल
मदन भण्डारी राजमार्गमा ९७ पुल निर्माण सम्पन्न

मदन भण्डारी राजमार्गमा ९७ पुल निर्माण सम्पन्न

काठमाडाैं । पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न भएको छ । जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा झन्डै आधा सकिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ

पुल
सम्झौताको ४५ महिनामा पनि सुरु भएन दाङखोलामा पुल निर्माण,ठेकेदार भन्छः ४ वर्षअघिको दररेटमा काम गर्न सकिँदैन

सम्झौताको ४५ महिनामा पनि सुरु भएन दाङखोलामा पुल निर्माण,ठेकेदार भन्छः ४ वर्षअघिको दररेटमा काम गर्न सकिँदैन

म्याग्दी । मालिका र धौलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको ४५ महिना बितिसक्दा काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धौलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना

पुल
स्थानीय पूर्वाधारको लागि बेलायतको साढे १४ अर्ब सहयोग

स्थानीय पूर्वाधारको लागि बेलायतको साढे १४ अर्ब सहयोग

काठमाडौं । बेलायतले नेपालको स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको लागि ९० मिलियन पाउण्ड स्ट्रलिङ (१४ दशमलव ४ अर्ब रुपैयाँ) सहयोग गरेको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा बिहीबार अर्थ मन्त्रालय र काठमाडौंस्थित बेलायती दुतावासका अधिकारीबीच हस्ताक्षर भएको छ