आँपचौरका स्थानीयवासीको सक्रियतामा पक्की पुल निर्माण
रेसुङ्गा । स्थानीयवासीको आफ्नै सक्रियतामा गुल्मीमा पक्की पुलको निर्माण गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–५ आँपचौरका स्थानीयवासीको पहलमा धार्मिक क्षेत्र कोटेश्वर मन्दिर र कोटेश्वर गुफामा पुग्नका लागि घैँटेआँप कोटेश्वर पुलको निर्माण गरिएकाे हाे । निर्माण