Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलस्रोत–खानेपानी सिँचाई

जलस्रोत–खानेपानी सिँचाई
महसुल नतिर्ने ग्राहकको पानीकाे धाराको लाइन काटियो     

महसुल नतिर्ने ग्राहकको पानीकाे धाराको लाइन काटियो     

वीरगञ्ज (पर्सा) । नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काट्न सुरु गरेको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नबुझाउने परिपाटी बढ्दै गएपछि संस्थानले पहिलो चरणमा ५०

जलस्रोत–खानेपानी सिँचाई
महाकाली सिँचाइ : पानी छाड्न मूल नहर सफाइ गरिँदै  

महाकाली सिँचाइ : पानी छाड्न मूल नहर सफाइ गरिँदै  

कञ्चनपुर । राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाकाे  तेस्रो चरण अन्तर्गत मूल नहर सफाइको काम तीव्र गतिमा भइरहेको छ । टनकपुर बाँधबाट पानी छोड्न मूल नहरको साढे बाह्र किलोमिटर लम्बाइमा सफाइको काम भइरहेको हो । “चालु

जलस्रोत–खानेपानी सिँचाई
मेलम्चीमा खानेपानी समस्या समाधान हुँदै

मेलम्चीमा खानेपानी समस्या समाधान हुँदै

सिन्धुपाल्चोक । मेलम्ची भन्ने बित्तिकै खानेपानीको मुहान भनेर चिन्ने गरेपनि मेलम्ची बजारकै नागरिकले खानेपानीको अभाव झेल्दै आएका छन् । अब भने मेलम्ची नगरपालिका–११ मेलम्ची बजारका स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान हुने भएको छ

जलस्रोत–खानेपानी सिँचाई
घरघरमा खानेपानी पुगेपछि धुर्कोटका स्थानीय खुसी

घरघरमा खानेपानी पुगेपछि धुर्कोटका स्थानीय खुसी

गुल्मी । लिफ्टिङ प्रविधिबाट घरघरमा खानेपानी पुगेपछि गुल्मी धुर्कोटका स्थानीयवासीमा खुसी थपिएको छ । यसअघि अधिकांश समय पानीको खोजीमा रित्तो गाग्री बोकेर टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता अब हटेको छ । गाउँमा खानेपानीको मुहान नहुँदा समस्यामा परेका

जलस्रोत–खानेपानी सिँचाई
वैकल्पिक सिँचाइ व्यवस्थाले महाेत्तरीका किसानलाई राहत   

वैकल्पिक सिँचाइ व्यवस्थाले महाेत्तरीका किसानलाई राहत   

महोत्तरी। सिँचाइ अभावका कारण खेती गर्न नपाएका यहाँका किसानलाई नगर कार्यपालिकाले स्यालो ट्युबवेल जडान र मोटर पम्पसेट उपलब्ध गराएपछि राहत मिलेको छ । कार्यालयले बुधबार स्यालो ट्युबवेल जडान गरिएका ३० किसानलाई मोटर पम्पसेट उपलब्ध गराएको

जलस्रोत–खानेपानी सिँचाई
आयोजना बन्द हुँदा एक सय १८ घरपरिवार पानीको समस्यामा

आयोजना बन्द हुँदा एक सय १८ घरपरिवार पानीको समस्यामा

भोजपुर । बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाएपछि स्थानीयवासीलाई पानीको समस्या भएको छ । गत असार २ गते आएको बाढीले क्षति गरेपछि यहाँका एक सय १८ घरपरिवार पानीको समस्यामा परेका हुन् ।

जलस्रोत–खानेपानी सिँचाई
मेलम्चीकाे नयाँ ‘हेडवर्क्स’ एक किलामिटर सार्नुपर्ने

मेलम्चीकाे नयाँ ‘हेडवर्क्स’ एक किलामिटर सार्नुपर्ने

काठमाडौं । तीन वर्ष पहिले क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ अहिलेको संरचनाभन्दा केहीमाथि सार्नुपर्ने भएको छ । निर्माणाधीन ‘हेडवर्क्स’ मा तीन वर्ष पहिले बाढीले क्षति पुर्‍याएको थियो । क्षतिपछि बहुपक्षीय दातृ निकाय

जलस्रोत–खानेपानी सिँचाई
सिँचाइ योजनाले फेरियो मालिकाका किसानको दैनिकी

सिँचाइ योजनाले फेरियो मालिकाका किसानको दैनिकी

गुल्मी । गुल्मीे मालिका गाउँपालिकाका किसान यतिबेला खुसी छन् । उनीहरुको खुुसीको कारण हो, दुई करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको सिँचाइ योजना । सिँचाइको अभावमा वर्षौदेखि आकाशे पानीको भर पर्दै आएका यहाँका किसानमा यतिबेला

जलस्रोत–खानेपानी सिँचाई
रोशीमा ६ खानेपानी आयोजनाकाे सम्झौता

रोशीमा ६ खानेपानी आयोजनाकाे सम्झौता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा सञ्चालित ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत छ वटा खानेपानी आयोजना सम्झौता गरिएको छ । गाउँपालिका र नेपाल स्वास्थ्यको लागि पानी (नेवा) नामक संस्थाबीच खानेपानी तथा सरसफाइ आयोजनासम्बन्धी द्विपक्षीय सम्झौता भएको

जलस्रोत–खानेपानी सिँचाई
सिँचाइ तथा नदि नियन्त्रण व्यवस्थापन आयोजनाको उद्घाटन

सिँचाइ तथा नदि नियन्त्रण व्यवस्थापन आयोजनाको उद्घाटन

जाजरकोट: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सिँचाइको सुविधा नपुगको १० लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउनका लागि सरकार लागि परेको बताए । सिँचाइ तथा नदि नियन्त्रण व्यवस्थापन आयोजनाको जाजरकोटमा कार्यालय उद्घाटन गर्दै उनले पच्चीस