Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

अर्थतन्त्र
नयाँ पुस्ताको सुधारलाई केन्द्रमा राखी मौद्रिक नीति ल्याउने तयारी 

नयाँ पुस्ताको सुधारलाई केन्द्रमा राखी मौद्रिक नीति ल्याउने तयारी 

काठमाडौँ । नेपाल सरकारले बजेट मार्फत ल्याएको नयाँ पुस्ताको सुधारका कार्यक्रमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति ल्याउने बताएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले  आयोजना गरेको

भौतिक पूर्वाधार
ट्रयाक खुलेको १९ वर्षपछि बल्ल सडक कालोपत्र   

ट्रयाक खुलेको १९ वर्षपछि बल्ल सडक कालोपत्र   

ढोरपाटन। २ जिल्ला जोड्ने गरी १९ वर्ष अगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको हो । ५ वर्ष अगाडि स्तरोन्नतीसहित कालोपत्र गर्न

इन्धनबाट ऊर्जा
मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट भदाैदेखि पेट्रोल आयात गर्ने तयारी

मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट भदाैदेखि पेट्रोल आयात गर्ने तयारी

वीरगञ्ज । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै

ऊर्जा
विद्युत् नियमन आयोग अध्यक्ष धितालले लिए शपथ   

विद्युत् नियमन आयोग अध्यक्ष धितालले लिए शपथ   

काठमाडौँ । नियमन आयोगका अध्यक्ष डा‍. रामप्रसाद धितालले पद तथा गोपनियताको शपथ लिएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले साेमबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित विशेष समारोहमा धिताललाई पद तथा गाेपनियताकाे शपथ दिलाएका हुन् ।

जलस्रोत–खानेपानी सिँचाई
नदीमा पानीकाे बहाब बढेपछि मेलम्चीबाट खानेपानी आपूर्ति बन्द   

नदीमा पानीकाे बहाब बढेपछि मेलम्चीबाट खानेपानी आपूर्ति बन्द   

काठमाडौ‌‍ । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गरिएको छ । मेलम्ची नदीको बहाब बढेर बाढी आइ पानी धमिलिन थालेपछि साेमबारबाट आपूर्ति बन्द गरिएको हाे । माथिल्लो तटीय क्षेत्रमा पानी परिररहेको र मेलम्ची

ऊर्जा
माथिल्लो त्रिशूली-१ आयाेजना ३५ प्रतिशत पूरा, साढे २ वर्षमा विद्युत उत्पादन

माथिल्लो त्रिशूली-१ आयाेजना ३५ प्रतिशत पूरा, साढे २ वर्षमा विद्युत उत्पादन

रसुवा । रसुवाकाे हाकुमा निर्माणाधीन २१६ मेगावाटकाे माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना ३५ प्रतिशत पूरा भएकाे छ । नेपाल वाटर एन्ड इनर्जी कम्पनीले निर्माण गरिरहेकाे आयाेजनाकाे सबै स‍ंरचनाकाे यति भाैतिक प्रगति भएकाे हाे ।  आमा छोदिङ्मो

ऊर्जा
एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट समर्पण  

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट समर्पण  

काठमाडौ‌ । मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसिसी कम्प्याक्ट) लागू भएको पहिलो वर्षको बजेट खर्च निकै कम देखिएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले चालु आर्थिक वर्षका लागि पाएको कूल बजेटको

पुल
मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो   

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो   

सिन्धुपाल्चोक।  गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप

भौतिक पूर्वाधार
२५ लाख रुपैयाँ लागतमा मर्चवारमा बहुउद्देशीय सडक निर्माण   

२५ लाख रुपैयाँ लागतमा मर्चवारमा बहुउद्देशीय सडक निर्माण   

लुम्बिनी ।रुपन्देहीको कोटहीमाइ गाउँपालिकाले बहुउद्देशीय सडक निर्माण गरेको छ । लुम्बिनी प्रदेश सरकारको साझेदारीमा २५ लाख रुपैयाँ लागतमा नालासहितको ४ किमी सडक निर्माण गरेको हो । बहुउद्देशीय नयाँ सडकको निर्माणबाट स्थानीय बासिन्दा उत्साहित बनेका छन्

भौतिक पूर्वाधार
बिर्तामोड-शनिश्चरे सडक कालोपत्र हुँदा स्थानीयवासी खुसी   

बिर्तामोड-शनिश्चरे सडक कालोपत्र हुँदा स्थानीयवासी खुसी   

बनियानी (झापा) । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको ६ किलोमिटर सडकमा करिब साढे १५ करोड रुपैयाँ लगातमा कालोपत्र गर्ने काम थालिएकोे छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय