निर्माण उद्योगको समस्याबारे ध्यानाकर्षण गराउन दुई उप्रधानमन्त्रीसँग महासंघ प्रतिनिधिमण्डलको भेट
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले साेमबार उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानलेसँग अलग अलग भेटी निर्माण उद्योगका समस्याहरूबारे जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगका