हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनमा ६ वर्षदेखिकाे अवराेध अझै हटेन,प्राधिकरणले थाल्याे पहल
काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा नेपाल-भारतबीच विद्युत व्यापारका लागि निर्माणाधीन हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा ६ वर्षदेखिकाे अवराेध अझै हट्न सकेकाे छैन । प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुरको हेटौंडा