Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
विद्युत होइन,आयोजनाको लाइसेन्स बेचेर धनी हुने उद्देश्यले विधेयक ल्याइयो

विद्युत होइन,आयोजनाको लाइसेन्स बेचेर धनी हुने उद्देश्यले विधेयक ल्याइयो

काठमाडौं। विद्युत विधेयक २०८० माथि संसदको पूर्वाधार विकास समिति अन्तर्गतको ऊर्जा, जलस्रोत तथा सिचाइ उपसिमितिमा भएको छलफलमा उक्त विधेयक भन्दा २०४९ कै विधेयक संसोधन गरेर विद्युत व्यापार र संघीयताका कुरा थप गरी अहिलेको विधेयक फिर्ता

ऊर्जा
मनाङ मर्स्याङ्दी आयोजनालाई वन क्षेत्रकाे जग्गा प्राप्तिकाे अनुमति

मनाङ मर्स्याङ्दी आयोजनालाई वन क्षेत्रकाे जग्गा प्राप्तिकाे अनुमति

काठमाडौं । सरकारले हिमाली जिल्ला मनाङमा निर्माण हुने १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनालाई वन क्षेत्रको रुख कटानको अनुमति दिएको छ । सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को संरक्षित क्षेत्रमा संरचना निर्माण हुने यो

ऊर्जा
उत्तरगंगाकाे वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत,आयोजना बन्नेमा स्थानीयबासी आशावादी

उत्तरगंगाकाे वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत,आयोजना बन्नेमा स्थानीयबासी आशावादी

काठमाडाैं । ८२५ मेगावाटकाे बहुप्रतिक्षित उत्तरगंगा  जलाशय जलविद्युत् आयोजनाकाे वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृत भएकाे छ । सरकारको प्राथमिकताकाे  बागलुङको ढोरपाटन उपत्यकामा निर्माण हुने याे आयोजनाकाे इआइए प्रतिवेदन स्वीकृत भएकाे हाे । नेपालकै सस्तो

ऊर्जा
वैकल्पिक ऊर्जाकाे स्राेतबाट ८५ मेगावाट विद्युत उत्पादन,मन्त्री बस्नेत भन्छन्,‘नवीकरणीय ऊर्जा विधेयक एक महिनाभित्र संसदमा पेस गर्छौं’

वैकल्पिक ऊर्जाकाे स्राेतबाट ८५ मेगावाट विद्युत उत्पादन,मन्त्री बस्नेत भन्छन्,‘नवीकरणीय ऊर्जा विधेयक एक महिनाभित्र संसदमा पेस गर्छौं’

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अबकाे १ महिनाभित्र नवीकरणीय ऊर्जासम्बन्धी विधेयक संघीय संसदमा पेश गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २७औं वार्षिकोत्सवका अवसरमा आयाेजित कार्यक्रमलाई

ऊर्जा
हिमालयन हाइड्रो एक्स्पोकाे चाैंथाे संस्करण बैशाखमा

हिमालयन हाइड्रो एक्स्पोकाे चाैंथाे संस्करण बैशाखमा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी बैशाखमा आयोजना गर्ने भएको छ । इपानले हरेक दुई दुई वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पोकाे चाैंथाे संस्करण आगामी बैशाख

ऊर्जा
काभ्रेका ३ गाउँपालिकामा विद्युत पहुँच पुर्याउन राष्ट्रिय प्रसारण प्रणाली विस्तार

काभ्रेका ३ गाउँपालिकामा विद्युत पहुँच पुर्याउन राष्ट्रिय प्रसारण प्रणाली विस्तार

काठमाडाैं । काभ्रेपलाञ्चोकका ३ गाउँपालिकामा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुर्याउन प्रसारण प्रणाली विस्तारकाे काम भइरहेकाे छ । नेपाल विद्युत प्राधिकरणले अहिलेसम्म लघु जलविद्युतकाे भरमा रहेका महाभारत र खानीखोला तथा मध्य दुर्गममा सूचीकृत रोशी गाउँपालिकामा

ऊर्जा
‘ग्रीन हाइड्रोजन’ नीति कार्यान्वयनमा,व्यापारिक उत्पादन गर्ने उद्याेगले सबैखाले करमा छुट पाउने

‘ग्रीन हाइड्रोजन’ नीति कार्यान्वयनमा,व्यापारिक उत्पादन गर्ने उद्याेगले सबैखाले करमा छुट पाउने

काठमाडौं । सरकारले ऊर्जाको बदलिँदो प्रवृत्तिलाई आत्मसात् गर्दै देशमा उत्पादन भएकाे विद्युतकाे अधिक उपयाेग गर्ने उद्देश्यका साथ ‘ग्रीन हाइड्रोजन नीति–२०८०’ कार्यान्वयनमा ल्याएको छ । हालै मन्त्रिपरिषदबाट पारित भएकाे नीति जैविक इन्धनको प्रयोगलाई क्रमशः कम गर्दै

ऊर्जा
विष्फाेटक पदार्थ अभावमा दरबाङ म्याग्दीखोलाकाे निर्माण ३ महिनादेखि ठप्प

विष्फाेटक पदार्थ अभावमा दरबाङ म्याग्दीखोलाकाे निर्माण ३ महिनादेखि ठप्प

बेनी । विष्फाेटक पदार्थकाे अभावमा म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन २५ मेगावाटकाे दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण कार्य ३ महिनादेखि राेकिएकाे छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको आयोजनाका लागि आवश्यक

ऊर्जा
बूढीगण्डकीकाे लगानी ढाँचा टुंगाे लाग्यो,धादिङ र गाेरखाका स्थानीयले ३० अर्बकाे सेयर पाउने

बूढीगण्डकीकाे लगानी ढाँचा टुंगाे लाग्यो,धादिङ र गाेरखाका स्थानीयले ३० अर्बकाे सेयर पाउने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत १२ सय मेगावाटकाे बूढीगण्डकी जलाशय जलविद्युत आयाेजनाको लगानी ढाँचा टुंगाे लागेको छ । सरकारले मुआब्जामा खर्च भएकाे सहित कूल ३ खर्ब २ अर्ब ५८ करोड रुपैयाँ लागत अनुमान गरिएकाे

ऊर्जा
निर्माण ढिलासुस्तीले ४ वर्षमा पनि सम्पन्न हुन सकेन चुकेनी आयोजना,बैशाखमा बत्ती बाल्ने अर्काे तालिका

निर्माण ढिलासुस्तीले ४ वर्षमा पनि सम्पन्न हुन सकेन चुकेनी आयोजना,बैशाखमा बत्ती बाल्ने अर्काे तालिका

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन १ मेगावाटकाे चुकेनी साना जलविद्युत् आयोजनाको निर्माण अलपत्र अवस्थामा पुगेकाे छ । निर्माण कार्यले गति लिन नसक्दा याे साना जलविद्युत आयोजना अहिलेसम्म सम्पन्न हुन नसकेकाे हाे । निर्माण