Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
विद्युत प्राधिकरणले ९ महिनामा ११ अर्ब नाफा कमायाे

विद्युत प्राधिकरणले ९ महिनामा ११ अर्ब नाफा कमायाे

काठमाडौैं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/ ८१ को ९ महिनामा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको चालू आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री,

ऊर्जा
निजी लगानीको अहिलेसम्मको ठूलो माथिल्लो तमोरमा जुट्यो स्वदेशी पुँजी,बैंक तथा वित्तीय संस्थाको साढे ३८ अर्ब बढीको लगानी प्रतिबद्धता

निजी लगानीको अहिलेसम्मको ठूलो माथिल्लो तमोरमा जुट्यो स्वदेशी पुँजी,बैंक तथा वित्तीय संस्थाको साढे ३८ अर्ब बढीको लगानी प्रतिबद्धता

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र फुङ्लिङ नगरपालिका भएर बहने तमोर नदीमा निर्माण हुने २८५ मेगावाटको माथिल्लो तमोर अर्धजलाशय जलविद्युत आयोजनामा बैंक तथा वित्तीय संस्थाबाट हुने ऋण लगानी जुटेको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा

ऊर्जा
हावा हुरीले पोल ढालेपछि वीरगञ्ज क्षेत्रकाे विद्युत आपूर्ति अवरुद्ध   

हावा हुरीले पोल ढालेपछि वीरगञ्ज क्षेत्रकाे विद्युत आपूर्ति अवरुद्ध   

वीरगञ्ज । बिजुलीका पोल बिहीबार रातिको हावा हुरीले ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा ९ घन्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । हावा हुरीले नेपाल विद्युत प्राधिकरणकाे वितरण प्रणालीका विद्युतीय पाेलमा क्षति पुर्याउँदा विद्युत सेवा अवरुद्ध

ऊर्जा
अरुण–३ जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’, ऊर्जा क्षेत्र उच्च प्राथमिकतामा : प्रधानमन्त्री

अरुण–३ जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’, ऊर्जा क्षेत्र उच्च प्राथमिकतामा : प्रधानमन्त्री

सङ्खुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । सङ्खुवासभा मकालु–५ को आमराङस्थित अरुण–३ जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा उनले सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र

ऊर्जा
डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवाद समाधानको दिशामा   

डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवाद समाधानको दिशामा   

काठमाडौं । लामो समयदेखि विवादको केन्द्रमा रहेकोडेडिकेटेड फिडर र ट्रंक लाइन सम्बन्धी महसुल विवाद अब विस्तारै समाधानको दिशामा गएको छ । मन्त्रिपरिषद्को गत बैशाख २७ को निर्णय अनुसार, मुख्यसचिव डा बैकुण्ठ अर्यालले महसुलका सम्बन्धमा आवश्यक

ऊर्जा
जगदुल्ला जलविद्युत आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान   

जगदुल्ला जलविद्युत आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान   

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ डाेल्पामा  निर्माण सुरु गर्न लागिएको १०६ मेगावाटकाे जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान भएको छ ।जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले

ऊर्जा
विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको १८ करोड विद्युत बक्यौता उठ्न बाँकी

विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको १८ करोड विद्युत बक्यौता उठ्न बाँकी

कैलाली। नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको विद्युत बक्यौता रकम १८ करोड २४ लाख ६२ हजार ६ सय ७३ रुपैयाँ पुगेकाे छ । वितरण केन्द्रको चालू आर्थिक वर्षकाे बैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य वर्गका ग्राहक

ऊर्जा
हरित कर नवीकरणीय ऊर्जामा खर्च गर्न सुझाव

हरित कर नवीकरणीय ऊर्जामा खर्च गर्न सुझाव

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा नवीकरणीय ऊर्जालाई प्राथमिकता दिने घोषणा गरे पनि स्पष्ट कार्ययोजना भने नभएको यस क्षेत्रका विज्ञ, व्यवसायी, अभियन्ता एवम् सरोकारवालाहरूको गुनासो छ । नेपाल नवीकरणीय ऊर्जा परिसंघद्वारा आयोजित

ऊर्जा
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै

वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै

वीरगञ्ज। नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनहरुको निर्माण गरिरहेको छ । वीरगञ्जसहित बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका,

इन्धनबाट ऊर्जा
पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौं कामदार उत्खननमा व्यस्त   

पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौं कामदार उत्खननमा व्यस्त   

दैलेख । जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ ४ हजार ५  सय मिटरसम्म गरिने