६४ मेगावाट विद्युत खेर जान नदिने प्राधिकरणको प्रतिबद्धता, दोर्दी कोरिडोर बैशाखभित्र सम्पन गरिने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लमजुङमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत खेर जान नदिन प्रसारण लाइन चाँडै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । प्राधिकरणले २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१ र