Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

अर्थतन्त्र

बैक/वित्तिय संस्था
ग्लोबल आइएमई बैंकलाई आईएफसीको ५६ मिलियन डलर ऋण, लैङ्गिक तथा जलवायु फाइनान्सिङमा परिचालन गरिने

ग्लोबल आइएमई बैंकलाई आईएफसीको ५६ मिलियन डलर ऋण, लैङ्गिक तथा जलवायु फाइनान्सिङमा परिचालन गरिने

काठमाडाैं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब ७ अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । यो लगानी महिलाद्वारा सञ्चालित

लगानी
तेस्रो लगानी सम्मेलनको नाम र लोगो सार्वजनिक

तेस्रो लगानी सम्मेलनको नाम र लोगो सार्वजनिक

काठमाडौं । आगामी बैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लगाइ सार्वजनिक गरिएकाे छ । २ दिने सम्मेलनलाई ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’

अर्थतन्त्र
पुँजीगतभन्दा सरकारी ऋणको साँवाब्याज तिर्ने खर्च दोब्बर

पुँजीगतभन्दा सरकारी ऋणको साँवाब्याज तिर्ने खर्च दोब्बर

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा पुँजीगत खर्च ४९ अर्ब २३ करोड ५८ लाख रुपैयाँ बराबर छ । यही अवधिमा सरकारी ऋणको साँवाब्याज तिर्न भने १ खर्ब १६ अर्ब ५८ करोड ५ लाख

लगानी
लगानी सम्मेलन निर्देशक समितिलाई तयारी तीव्र पार्न अर्थमन्त्री महतकाे निर्देशन  

लगानी सम्मेलन निर्देशक समितिलाई तयारी तीव्र पार्न अर्थमन्त्री महतकाे निर्देशन  

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुन लागेकाे तेस्रो लगानी सम्मेलनको तयारीमा तीव्रता दिन निर्देशन दिएका छन् ।  शुक्रबार बसेकाे लगानी सम्मेलन निर्देशक समितिको बैठकमा अर्थमन्त्री महतले आवश्यक

अर्थतन्त्र
चालू आवकाे ६ महिना सकिँदा कामपाले उठायाे ५ अर्ब राजस्व

चालू आवकाे ६ महिना सकिँदा कामपाले उठायाे ५ अर्ब राजस्व

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको अर्धवार्षिक (६ महिना) अवधिमा करिब ५ अर्ब रुपैयाँ राजश्व संकलन गरेकाे छ । महानगरपालिकाले साउनदेखि पुस मसान्तसम्मकाे अवधिमा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ बराबर

बैक/वित्तिय संस्था
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मुल्यमा १० प्रतिशत छुट पाउनेछन् । बैंकको क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा

अर्थतन्त्र
निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्री दाहालको निर्देशन   

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्री दाहालको निर्देशन   

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीसँग आइतबार सिंहदरबारमा भएकाे छलपफलपछि भुक्तानी गर्न बाँकी रकम तत्काल निकासा गर्न अर्थमन्त्रालयलाई

बैक/वित्तिय संस्था
ग्लोबल आइएमई बैंकद्वारा काेशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा काेशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले शनिवार पूर्वकाे इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभुत स्वास्थ्य

बैक/वित्तिय संस्था
१८ बाणिज्य बैंकहरूले घटाए माघ महिनाको निक्षेपको ब्याजदर

१८ बाणिज्य बैंकहरूले घटाए माघ महिनाको निक्षेपको ब्याजदर

काठमाडौं । बाणिज्य बैंकहरूले बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा पनि निक्षेपभन्दा कर्जाको माग न्यून भएपछि माघ महिनाका लागि ब्याजदर घटाएका छन् । अधिकांश बाणिज्य बैंकहरूले अधिक तरलता हुँदा समेत कर्जाको माग तत्काल बढ्ने अवस्था नदेखेपछि

बैक/वित्तिय संस्था
ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक

ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल