ढोरपाटनमा निजी लगानी आउने आशा
बागलुङ । ठूला पूर्वाधार नहुँदा आरक्ष स्थापनाको ४० वर्षसम्म पनि नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष क्षेत्रको मुहार फेरिएको छैन । ‘ढोरपाटनमा राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री जस्ता धेरै विशिष्ट व्यक्तिहरुसमेत पटक–पटक आए, तर ढोरपाटनका