Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

पदयात्रा
पाथीभरा जाने पदमार्गमा ‘फाइबर’को छहारी

पाथीभरा जाने पदमार्गमा ‘फाइबर’को छहारी

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छाहारी) लगाइएको छ । पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो । हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न

ऊर्जा
बंगलादेशसँग विद्युत व्यापार गर्ने वातावरण तयार गरिदिन निजी क्षेत्रको प्रस्ताव

बंगलादेशसँग विद्युत व्यापार गर्ने वातावरण तयार गरिदिन निजी क्षेत्रको प्रस्ताव

काठमाडौं । नेपालको निजी क्षेत्रले बंगलादेशमा विद्युत व्यापार गर्न तयार रहेको भन्दै यसका लागि नीतिगत व्यवस्था गरी उचित वातावरण निर्माण गर्न प्रस्ताव गरेको छ । परराष्ट्र मन्त्री एनपी साउदको बंगलादेश भ्रमणका क्रममा ढाकास्थित नेपाली दुतावासमा

अनुभव
सडकको पहुँचले सहज बन्दै बोबाङको जनजीवन

सडकको पहुँचले सहज बन्दै बोबाङको जनजीवन

ढोरपाटन । 'यस्तो अनकन्टार ठाउँमा मोटरगाडी आउला भन्ने सोचेकै थिएनौँ, अहिले त सबै पाखापखेरामा गाडी दौडिरहेका छन्', बागलुङको ढोरपाटन नगरपालिका–८ का वीर्खमान सुनारले सुनाए । गाउँमा यी बाटामा दैनिक गुड्ने सवारीले उनीजस्ता धेरैको समस्या थोरै भए

ऊर्जा
नेपाल बंगलादेश ऊर्जा व्यापार र सहकार्यबारे ढाकामा छलफल

नेपाल बंगलादेश ऊर्जा व्यापार र सहकार्यबारे ढाकामा छलफल

काठमाडौं । नेपाल र बंगलादेशबीच ऊर्जा व्यापार र सहकार्यबारे छलफल भएको छ । परराष्ट्र मन्त्री एपी साउदको बंगलादेश भ्रमणको क्रममा ढाकास्थित नेपाली दुतावासले छलफल कार्यक्रमको आयोजना गरेको हो । दुई देश र सरोकारवालाबीच ऊर्जा क्षेत्रमा

भौतिक पूर्वाधार
ग्रामीण सडकलाई पक्की बनाउँदै बेनी नगरपालिका

ग्रामीण सडकलाई पक्की बनाउँदै बेनी नगरपालिका

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले ग्रामीण सडकलाई पक्की बनाउने योजना कार्यान्वयन गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको नगरपालिकाको केन्द्र बेनी बजारबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने सडकमा बाह्रै महिना नियमित र सुरक्षित सवारी सञ्चालनका

अर्थतन्त्र
राष्ट्र बैंक कठोर नीतिबाट लचिलो नीतितर्फ अग्रसर भएको परिसंघको प्रतिक्रिया

राष्ट्र बैंक कठोर नीतिबाट लचिलो नीतितर्फ अग्रसर भएको परिसंघको प्रतिक्रिया

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत पहिलाभन्दा लचिलो नीतितर्फ अग्रसर भएको प्रतिक्रिया दिएको छ । राष्ट्र बैंक कठोर नीतिबाट लचिलो नीतितर्फ अग्रसर हुनुलाई परिसंघले सकारात्मक

अर्थतन्त्र
विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री डा महत

विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री डा महत

काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा

जलस्रोत–खानेपानी सिँचाई
मर्मतका लागि मेलम्चीको पानी वितरण रोकिने

मर्मतका लागि मेलम्चीको पानी वितरण रोकिने

सिन्धुपाल्चोक । मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द

पर्यटन
सगरमाथा आरोहण सुरू, ७० वर्षे इतिहासकै सर्वाधिक बढी आरोहीलाई अनुमति

सगरमाथा आरोहण सुरू, ७० वर्षे इतिहासकै सर्वाधिक बढी आरोहीलाई अनुमति

काठमाडाैं । यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले शनिबार दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण

अर्थतन्त्र
वैदेशिक लगानी आकर्षित गर्न संरचनात्मक सुधारमा ध्यान दिन विज्ञको सुझाव

वैदेशिक लगानी आकर्षित गर्न संरचनात्मक सुधारमा ध्यान दिन विज्ञको सुझाव

काठमाडौं । नेपालमा विदेशी लगानी भित्र्याउनका लागि कानुनी एवं संरचनात्मक सुधार गर्नुपर्नेमा जोड दिइएको छ । लगानी बोर्ड र स्टान्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना र नेपाल आर्थिक पत्रकार समाज(सेजन)को संयोजनमा आज काठमाडौँमा सम्पन्न ‘नेपालका लागि