Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

राष्ट्रपतिले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक बर्ष २०७९/८० को लागि सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गरेकी छिन् ।
मंगलबार संसदमा राष्ट्रपति भण्डारीले सो नीति तथा कार्यक्रम प्रश्तुत गरेकी हुन । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विशेष गरी दिगो विकास, ठूलो पूर्वाधारको निर्माण, निजी क्षेत्रको प्रवद्र्धन लगायतमा जोड दिइएको छ । नीति तथा कार्यक्रममा कृषि, ऊर्जा, यातायात, पर्यटन र सूचना प्रविधिलाई आर्थिक वृद्धिको संवाहकको रुपमा अघि बढाई पुनरुत्थान विशेष कार्यक्रममार्फत उत्पादनशिल अर्थतन्त्र निर्माण गरिने पनि उल्लेख गरेको छ ।

नेपाल-सरकारको-नीति-तथा-कार्यक्रम-२०७९_८०


Read Previous

दुई महिना नपुग्दै तेस्रो पटक सार्वजनिक यात्रु र मालवाहक सवारीको भाडा वृद्धि, कहाँ कतिले बढ्याे ? (विस्तृतमा)

Read Next

त्रिभुवन विमानस्थदेखि माइतीघरसम्म नेपालमै पहिलो युटिलिटी करिडोर बन्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *