Nepal Purbadhar

चिलिमे–केरुङ विद्युत् प्रसारण लाइन आयोजना कार्यान्वयन हुने, लेटर अफ रिप्लाइङ’स्वीकृत


काठमाडौं । नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत् प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने ‘लेटर अफ रिप्लाइङ’ स्वीकृत हुने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘लेटर अफ रिप्लाइङ’ स्वीकृत निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेल बताए ।


Read Previous

मन्त्रिपरिषद् निर्णय: नियुक्ति देखि धानको समर्थन मूल्य निर्धारणसम्म

Read Next

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूतसँग छलफल गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar