Nepal Purbadhar

सुनको मूल्य तोलामै २ लाख ५८ हजार पुग्यो


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २ लाख ५ हजार रुपैयाँ प्रतितोला पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन शुक्रबार ७ हजार १०० रुपैयाँले बढेर २ लाख ५८ हजारमा कारोबार भइरहेको छ । यो सुनको मूल्यमा नयाँ किर्तिमानी हो ।

बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।

शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


Read Previous

सडक रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का तोडिंदै

Read Next

हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar