काठमाडौं । वडा दशैं आइसकेको छ । यतिबेला काठमाडौंका प्रमुख नाका क्षेत्रमा उपत्यका छाड्नेहरूको चहलपहल बढेको छ । गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, जडिबुटी क्षेत्रमा बस कुर्नेहरुको भीड लाग्ने गरेको छ ।तस्बिर : नेपाल फोटो लाइब्रेरी ।