Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

लुम्बिनी प्रदेशको बजेट साढे ४२ अर्ब, स्नाकोत्तर पढ्ने छात्रालाई निःशुल्क विद्युतीय चुल्हो (बजेटको पूर्ण पाठसहित)


काठमाडौ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।

बुधबारको प्रदेश सभा वैठकमा उनले चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख र पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख बराबरको बजेट सार्वजनिक गरेका हुन् । बजेटमा आन्तरिक राजश्वबाट ३ अर्ब १० करोड ५९ लाख, रोयल्टी बाँडफाँडबाट ७० करोड तथा संघ र स्थानीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडबाट १५ अर्ब ३५ करोड ३४ लाख प्राप्त हुने अनुमान बजेटमा गरिएको छ ।

यसैगरी त्यसै गरी संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५४ करोड १७ लाख, सशर्त अनुदानबाट ८ अर्ब ७१ करोड २२ लाख, समपूरक अनुदानबाट ७३ करोड ९० लाख र विशेष अनुदानबाट ४८ करोड ३५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

बजेटमा प्रदेशभित्रका क्याम्पसहरुमा स्नाकोत्तर तहमा अध्ययनरत छात्राहरुलाई निःशुल्क चुल्हो वितरण गर्ने तथा आगामी भदौ महिनादेखि प्रदेश मन्त्रालयहरुबाट ग्याँस विष्थापन गर्ने उल्लेख छ ।

बजेटको पूर्ण पाठ: lumbini budjet


Read Previous

सुदूरपश्चिम प्रदेशको ३६ अर्ब ७४ करोडको बजेट, नारैनाराले भरिएको बक्तव्य (पूर्ण पाठसहित)

Read Next

ग्लोबल आइएमइ र बैंक अफ काठमाण्डू बैंकबीच मर्जरको समझदारी, सबैभन्दा ठूलो बैंक बन्ने

Leave a Reply

Your email address will not be published.