Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

बेनीघाट–आरुघाट–लोर्केभञ्ज्याङ सडकमा बेलीबृजको उद्घाटन (फोटोफिचर)


काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले गोरखा जिल्लास्थित माछा खोलामा नवनिर्मित बेलीबृजको उद्घाटन गरेका छन् । कुल लम्बाई ९२ किमि लामो बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजना सो पुल निर्माण भएको हो । नेपाली सेनाले आर्थिक वर्ष २०७३÷७४ देखि यो सडक निर्माण गरिरहेको छ ।

उद्घाटनपछि प्रधान सेनापति शर्माले बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनाको निर्माणाधीन सडक खण्डको हेलिकप्टरमार्फत निरीक्षण गरे । कार्यक्रममा रक्षा सचिव किरण राज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका निमित्त महानिर्देशक शिव प्रसाद नेपाल, उप महानिर्देशक उमेश विन्दु श्रेष्ठ, स्थानीय जनप्रतिनिधीलगायतको उपस्थिति थियो ।
तस्बिरः

 


Read Previous

घुन्सा खोला निर्माण तथा सञ्चालन गर्दा पर्ने प्रभावबारे राय/सुझाव माग

Read Next

सगरमाथा आरोहणको क्रममा २ नेपाली र १ विदेशी नागरिकको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *