काठमाडाैं । सूदुर पश्चिम प्रदेशमा निर्माणधीन ३८.४६ मेगावाट माथिल्लाे कालंगागाड जलविद्युत आयोजनाकाे बाँध क्षेत्रका संरचनामा पानी भरेर परीक्षण सुरु गरिएकाे छ । याे आयोजना आगामी असारदेखि प्रसारण प्रणालीमा जाेडिँदैछ । बझाङकाे कालंगा नदी बेसिनकाे याे आयोजना कस्ताे बनेकाे छ त ? फाेटाे फिचरमा हेराैं ।
फाेटाे–दिवस अमात्य,सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रालि