Nepal Purbadhar

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम, फ्लडलाइटको ६ वटै पोल उठाइयो


काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ । आगामी मंसिरमा हुने एनपीएल भन्दा अघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ भने फ्लडलाइटको ६ वटै पोल उठाइसकिएको छ ।

रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०-३० टनका हाइमास्ट लाइट जडान भइरहेको छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

तस्बिरमा हेर्नुस् कालिमाटीमा फूलको व्यापार

Read Next

विराटनगर किङ्समा अष्ट्रेलियाका अलराउण्डर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar