Nepal Purbadhar

नख्खु कारागारबाट निस्किए रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए ।

आज दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको स्रोतले जनाएको छ ।

Facebook Comments

Read Previous

अन्तत झुक्न बाध्य भए प्रधानमन्त्री केपी ओली, दिए राजीनामा

Read Next

कालिमाटीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar