Nepal Purbadhar

चार बुँदे माग राखेर मिटरब्याज पीडित माइतीघरमा धर्नामा


काठमाडौं । मिटरब्याज विरूद्द संघर्ष समिति नेपालले माइतिघरमा धर्ना दिइरहेका छन् । ४ वटा माग प्रस्तुत गर्दै उनीहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका हुन् ।

उनीहरूले सम्पूर्ण पिडीतहरू एक हौं, जाली तमसुक खारेज गर, मिटर ब्याज साहुहरूलाई कारबाही गर र पिडीतको जग्गा फिर्ता गर भन्ने माग राखेका छन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

Facebook Comments

Read Previous

सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध विरुद्ध पत्रकारहरुको विरोध

Read Next

एभरेष्ट बैंकको सीईओमा ४ वर्षका लागि दोहोरिए सुदेश खालिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar