Nepal Purbadhar

एक्सले सरकारलाई गर्‍यो सम्पर्क, कागजातबारे मेलमार्फत माग्यो जानकारी


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता हुनका लागि सामाजिक सञ्जाल एक्सले कागजातबारे विवरण मागेको छ ।

मन्त्रालयकाअनुसार शुक्रबार एक्सका प्रतिनिधिले मेलमार्फत के के चाहिन्छ भन्दै सरकारको सम्पर्कमा आएका हुन् ।

बिहीबार सरकारले नेपालमा सञ्चार मन्त्रालयमा सूचिकृत नरहेका सामाजिक सञ्जालका माध्यमहरूलाई प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । हाल सरकारको निर्णयको पक्ष र विपक्षमा बहस भइरहेको छ ।

Facebook Comments

Read Previous

विद्या भण्डारीको सन्देश भन्दै एमाले विधान महाधिवेशनस्थलमा बाँडिदैछ हजारौं चिट्ठी

Read Next

इन्द्रजात्राको पूर्वसन्ध्यामा लाखे आजुको नृत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar