Nepal Purbadhar

ललितपुरको ग्वार्को स्थित फ्लाइ ओभरको स्थलगत अनुगमन


काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति दीपक सिंह को संयोजकत्वमा आज ललितपुरको ग्वार्को स्थित फ्लाइ ओभरको स्थलगत अनुगमन गरिएको छ ।

सिंहले बुधबार फ्लाइ ओभरको अनुगमन गरेका हुन् ।

पटक पटक म्याद थप र निर्माणको डिजाइन नै परिवर्तन गरी पछिल्लो समय निर्माण सम्पन्न गरिएको सो फ्लाइ ओभर यही ६ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उत्घाटन गर्ने तय भएको छ ।

Facebook Comments

Read Previous

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

Read Next

यस्तो छ हनुमानढोका प्रहरी कार्यालयको हालत

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar