Nepal Purbadhar

स्वयम्भूमा बुद्ध जयन्तीको तयारी, तस्बिरमा हेर्नुस्


काठमाडौं । काठमाढौंको स्वयम्भूनाथ मन्दिर सजाइँदै । आउन लागेको २५६९ औं बुद्ध जयन्तीका लागि मन्दिर रंगरोगन तथा ध्वजा राखेर सिँगार्ने काम भइरहेको छ ।

यसपालिको बुद्ध जयन्ती २९ वैशाख सोमबार परेको छ । बुद्ध जयन्ती धुमधामका साथ देशभर मनाइन्छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

कास्कीको सेती नदीमा बनेको २५ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा

Read Next

एचआईडीसीएलको नाफा र प्रतिसेयर आम्दानी दुवै घट्यो