Nepal Purbadhar

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

वुलिंग एयर इभी किन्दा इलेक्ट्रिक ६० किमी गुडने साइकल उपहार


काठमाडौं ।  विगत ३१ वर्षदेखि नेपालमा विभिन्न ब्राण्डका सामान विक्री गर्दै आएको बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर तथा वुलिंग ब्राण्डको इलेक्ट्रिक कार बिक्रि  गर्दै आएको छ | इन्डोनेसियन  वुलिंग कार हाल नेपाली बजारमा २०० र ३०० कि मिको रेन्ज मा उपलब्ध छ |

वुलिंग इलेक्ट्रिक कार रिमोटबाट नै सजिलै घरमा चार्ज गर्न मिल्ने र १०० रूपैयाँमा ३०० कि मि हिड्न मिल्ने कार हो |

यो कार चढेपछी खर्चको वचत हुने, पेट्रोल हाल्न नपर्ने , सर्भिस र पार्ट्स मा खर्च नहुने, वातावरण स्वच्छ हुने हुनाले कम्पनीले वुलिंग खरिद गर्ने ग्राहकलाइ ६० किमी माइलेज दिने बाेस्च मोटर्स भएको सामसुंगको बेट्री  भएको इलेक्ट्रिक साइकल निशुल्क उपलब्ध गराउने स्किम लागु गरेको छ ।

यो योजना जेष्ठ २३ देखि कम्पनीले प्रारम्भ गरेको छ ।


Read Previous

श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौँ फर्कियो

Read Next

मध्यपहाडी राजमार्ग: सम्झौताको ७ वर्षपछि ठेक्का रद्द गरिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *