Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

सिडेनमा केसीकाे नेतृत्वमा नयाँ कार्यसमिति


काठमाडौं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को सातौ अधिवेशनले लक्ष्मण केसीको अध्यक्षमा नयाँ कार्यसमित चयन भएको छ ।

नयाँ कार्यसमितको उपाध्यक्षमा उमेश धिताल, महासचिवमा थमन बहादुर खड्का, उपमहासचिवमा सुशिल लामिछाने र कोषाध्यक्षमा नवराज बस्नेत निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा उपेन्द्र महरान, राहुल मिश्र, जगदीश नेपाल, सन्दिप वाग्ले, नविन बस्नेत, दीपक पौडेल, शेखरनाथ चापागाई, सन्देश पन्त, अर्जुन बस्नेत, पद्मा अर्याल, अर्जुन रावल, मनोज वाग्ले र दुर्गा पन्थी निर्वाचित भएका छन् ।


Read Previous

आव २०८०/८१ मा ३६ आयोजनाबाट थप ७५४ मेगावाट जलविद्युत उत्पादन हुने अनुमान

Read Next

प्रसारण लाइनको तार फेर्न हेटौंडा क्षेत्रमा स्थानीयबाट अवरोध,सहयोग गर्न प्राधिकरणको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *