इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थमा जलविद्युत र सौर्य विद्युत मात्रै आपूर्ति
काठमाडौं । भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नवीकरणीय ऊर्जाको मात्रै उपयोग हुन थालेको छ । सन् २०३० सम्ममा कार्बन उत्सर्जन नेट शून्यमा ल्याउने भारत सरकारको लक्ष्य पूरा गर्ने उद्देश्यले विमानस्थलका लागि जलविद्युत र सौर्य