बागलुङ र पर्वत जोड्ने गरी निर्माण भएकाे झोलुङ्गे पुल सञ्चालन
गलकोट । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को ५२३ मिटर लामो