खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजना आवश्यक
देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी दिनमा हुन सक्ने समस्यालाई बुझेर दाङ जिल्लामा खानेपानीको दीर्घकालीन योजना निर्माणका लागि प्रदेश र संघीय सरकारमार्फत पहल गर्ने बताएकी छन्। उनले जिल्लाको खानेपानी समस्यालाई दीर्घकालीन रुपमा