ऊर्जा र सूचना प्रविधि क्षेत्रका पूर्वाधारको गुणस्तर वृद्धिमा ध्यान दिन इन्जिनियरलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा, सूचना प्रविधि, सडक लगायतका भौतिक पूर्वाधार निर्माण गर्दा गुणस्तरमा ध्यान पुर्याउन सम्पूर्ण इन्जिनियहरूलाई आग्रह गरेका छन् । नेपाल इन्जिनियर एसोसिएशन (एनइए) को ६०औं इन्जिनियर दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई