सडक बत्तीको ६ अर्ब बढी विद्युत बक्यौता, प्राधिकरण भन्छ,‘तिर्न कोही आउँदैन’
काठमाडौं । देशभरका विभिन्न नगरपालिका,उप-महानगरपालिका र महा-नगरपालिकामा जडान भएका सडक बत्तीको विद्युत बक्यौता ६ अर्ब रुपैयाँ नाघेको छ । दैनिकरूपमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत उपयोग गरेपनि महसुल नतिरेपछि विद्युत बक्यौता बढेको हो । पटक-पटक ताकेता